यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका By समाचार सेवा - १ दिन अगाडि नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ। सोमबारको केन्द्रीय समितिमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको पुस २६-२८ गते महाधिवेशन गर्ने तालिका सर्वसम्मत निर्णय भएको हो। यस्तो छ तालिका