रास्वपाले आशिका तामाङलाई दियो टिकट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आशिका तामाङलाई टिकट दिएको छ ।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले तामाङलाई टिकट दिएको हो । तामाङ धादिङ क्षेत्र नम्बर १ बाट चुनाव लड्नेछिन् ।