यी हुन् रसुवा बाढीमा बेपत्ता भएका २७ प्रहरी (नामसहित)

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका प्रहरीको सूची नेपाल प्रहरीले सार्वजनिक गरेको छ ।

सार्वजनिक सूचीअनुसार २७ जना अझै बेपत्ता भएक जनाको भने शव भेटिएको छ । प्रहरी चौकी बेत्रावतीका असई रामकाजी पौडेलकाे शव भेटिएकाे छ ।  उनको शव सनाखत गरेर आफन्तले बुझिसकेका छन् । अन्य २७ प्रहरी भने अझै बेपेत्ता छन् । बेपत्ता हुनेहरूमा जवानदेखि सई दर्जाका प्रहरी कर्मचारी छन् ।

यस्तो छ सूचि :

police_bepatta.jpg
स्रोत: नेपाल प्रहरी