एजेन्सी । प्रतिबन्धलाई उल्लंघन गर्दै उत्तर कोरियालाई चुरोट बेचेको भन्दै ब्रिटिस अमेरिकी टोकाबाले अमेरिकी अधिकारीलाई जरिवाना तिराएको छ।
टोकाबोले उत्तर कोरियालाई चुरोट बेचेको भन्दै जरिवाना बापत ती अधिकारीलाई ६३५ मिलियन डलर ब्याजदर तिर्न लगाएको हो।
अमेरिकाले उत्तर कोरियाको ब्यालेष्टिक मिसाइल र मिसाइल गतिविधिलाई लिएर प्रतिबन्ध लगाउदै आएको छ। विश्वको सबैभन्दा ठूलो तंबाकू बहुराष्ट्रिय कम्पनी र बेलायतको १० ठूला कम्पनीहरू मध्ये एक हो। यसमा लकी स्ट्राइक, डनहिल र पल मल लगायतका प्रमुख चुरोट ब्रान्डहरू छन्।
उत्तर कोरियाली नेता किम जोङ उन अत्यधिक धुम्रपान गर्ने व्यक्तिका रुपमा परिचित छन्।






