ट्राफिक जनचेतना जगाउन सुरु भयो सडक सुरक्षा सप्ताह (तस्बिरसहित) By समाचार सेवा - ३ वर्ष अगाडि कावासोती । गण्डकी प्रदेशमा आजदेखि सडक सुरक्षा (ट्राफिक) सप्ताह सुरु भएको छ । नवलपुरसहित गण्डकीका सबै ११ वटा जिल्लामा ट्राफिक सप्ताह एकै साथ सुरु भएको हो । ‘सडक सुरक्षा र सवारी, हामी सबैको जिम्मेवारी; सुरक्षित सडक, सुरक्षित नवल