कास्कीकोे पोखरा महानगरपालिका–२८ कालिकास्थानमा स्कुल बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको छ।
सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग.२ ख. १४१७ नम्बरको बस दुर्घटनामा परेको हो। बसमा करिब २१ जना विद्यार्थी सवार रहेको प्रहरीले जनाएको छ।
हेर्नुहोस् भिडियो









